त्रैलोक्य मल्ल सन् १५६० देखि १६१३ सम्म नेपालको भक्तपुरका मल्ल वंशका राजा थिए। उहाँको रातिको खानामा विष मिसाएर खाँदा एक रात उनको हत्या भएको मानिन्छ।[१]

त्रैलोक्य मल्ल
भक्तपुरका राजा
पूर्वाधिकारीविश्व मल्ल
उत्तराधिकारीजगज्ज्योति मल्ल
जन्मभक्तपुर राज्य
मृत्यु१६१३
भक्तपुर राज्य
वंशमल्ल वंश

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "जनताको पिटाइ खाने राजा", साप्ताहिक, अन्तिम पहुँच २०२३-०३-०१