त्रिपुराका जिल्लाहरु

यो सूची त्रिपुराका जिल्लाहरूको हो:-

कोड जिल्ला मुख्यालय जनसङ्ख्या (२००१) क्षेत्रफल (km²) घन्त्व (/km²) वेव साइट
DH धलाई जिल्ला अम्बासा ३०७,४१७ २,५२३ १२२
NT उत्तर त्रिपुरा जिल्ला कैलाशहर ५९०,६५५ २,८२१ २०९
ST दक्षिण त्रिपुरा जिल्ला उदयपुर ६७२,५६५ २,१५२ ३५४
WT पश्चिम त्रिपुरा जिल्ला अगर्तला १,५३०,५३१ २,९९७ ५११