सिन्धुपाल्चोक जिल्ला स्थित तौथलीमाई मन्दिरमा भाद्रपूर्णिमा र दशैंको टीकाका दिन भव्य मेला लाग्छ । यो मन्दिर चौताराबाट २२ किलोमिटर पूर्वमा पर्छ ।
शक्तिपीठ