तोला (हिन्दी: तोला; उर्दु: تولا tolā) प्राचीन भारतीय महाद्वीप र दक्षिण एसियामा सुन जस्ता बहुमुल्य धातु नाप्ने एकाइ हो । यसमा सय वा छयान्नब्बे लालको परिमाण वा तौल हुन्छ । खासगरी सुनको जोखाइमा सय लाल र चाँदीको जोखाइमा छयान्नब्बे लालको गणना हुन्छ । एक तोलामा 11.664 ग्ाम हुन्छ।
"https://ne.wikipedia.org/w/index.php?title=तोला&oldid=1251136" बाट अनुप्रेषित