लेस-नायक तेजविर बुढा नेपाली गोर्खा आर्मी तथा पर्वतारोही हुन् । उनले १९२२ को बेलायती सगरमाथा आरोहण अभियानका सदस्यको रूपमा १९२४ शीतकालिन ओलम्पिकमा स्वर्ण पदक हासिल गरेका थिए ।[१][२]

लेस-नायक

तेजविर बुढा
जन्मनखुलेको
निष्ठानेपाल नेपाली
सेवा/शाखाब्रिटिस शासन ब्रिटिश भारतीय सेना
नेपाल गोर्खाली सेना
सैन्य क्रमनायक
विनियुक्तछैठौ गोर्खा राइफल, २ नं बटालियन

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Alpinism at the 1924 Chamonix Winter Games: Mixed Alpinism", Olympics at Sports-Reference.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-१२-०५ 
  2. "Olympic History of Nepal", Olympics at Sports-Reference.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-१२-०५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्