तु युयु
एक चीनियाँ चिकित्सा वैज्ञानिक, औषधि रसायनज्ञ र शिक्षक हुन्
तु युयु (चिनियाँ: 屠呦呦; फिनयिन: Tú Yōuyōu; जन्म ३० डिसेम्बर १९३०) एक चीनियाँ चिकित्सा वैज्ञानिक, औषधि रसायनज्ञ र शिक्षक हुन् । उनी मुख्यतः आर्टिमीसिनिन र डाईहाइड्रोआर्टमिसिनीन (जसलाई मलेरिया को उपचारको काम मा प्रयोग गरिन्छ) को खोज को लागि जानिन्छिन् । उनी चाइना एकेडेमी अफ ट्रेडिशनल चाइनिज मेडिसिन मा प्रोफेसर हुनुहुन्छ । ईनलाई वर्ष २०१५ को चिकित्सा नोबल पुरस्कार प्रदान गरिएको थियो । [१],[२]
तु युयु 屠呦呦 | |
---|---|
जन्म | निंग्बो, झेजियांग, चीन | ३० डिसेम्बर १९३०
राष्ट्रियता | चाईनिज |
मातृ शिक्षाप्रतिष्ठान | पेकिंग यूनिवर्सिटी मेडिकल स्कूल / बीजिंग मेडिकल कलेज (वर्तमान पेकिंग यूनिवर्सिटी हेल्थ साइन्स सेन्टर) |
चिनारीको कारण | पारंपरिक चाईनिज औषधि चाईनिज हेर्बोलोजी आर्टिमीसिनिन डाईहाइड्रोआर्टमिसिनीन |
पुरस्कार | अल्बर्ट लास्केर अवार्ड (२०११) वार्रेन अल्पर्ट फाउंडेशन प्राइज (२०१५) चिकित्सा मा नोबेल (२०१५) |
वैज्ञानिक करियर | |
क्षेत्र | क्लीनिकल औषधी औषधीय रसायन शास्त्र |
शिक्षा | चाइना एकेडमी अफ ट्रेडिशनल चाइनीज मेडिसिन |
नोबल पुरस्कार
सम्पादन गर्नुहोस्यिनलाई परजीवीबाट हुने बिमारीहरूको उपचार को खोजो को लागि चुनियो । यो पुरस्कार संयुक्त रूपमा तीन वैज्ञानिहरूलाई प्रदान गरियो । जसमा चाईनिज परम्परागत औषधिले मलेरिया को खास औषधि बनाउने कामको लागि ८४ वर्षीया यूयूलाई पुरस्कार को आधा हिस्सा दिइयो । [२]
वर्ष २०१५ का चिकित्सा नोबल पुरस्कार विजेताहरु
सम्पादन गर्नुहोस्- आयरल्यान्ड का विलियम सी कैम्पबेल (१/४ भाग )
- जापान का सतोशी ओमुरा (१/४ भाग )
- चीन कि तु यूयू (१/२ भाग )
अरु पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- ↑ "मलेरिया को नयाँ औषधि को लागि चिकित्सा को नोबल", दैनिक जागरण, अक्टूबर ५, २०१५।
- ↑ २.० २.१ http://timesofindia.indiatimes.com/world/europe/Nobel-Prize-for-medicine-awarded-to-three-scientists-for-discoveries-that-helped-doctors-fight-malaria-and-infections-caused-by-parasites/articleshow/49227973.cms?