परजीवी अन्य जीवहरूमा निर्भर जीवहरू हुन् । जनावरहरूको कोमल अङ्ग मा टाँसिएको रगत चुस्ने, फोहोर पानी मा रहन []र शरीरमा टाँसेर रगत चुस्ने गर्दछ । परजीवीहरू जीवित जीवहरूबाट आफ्नो खाना लिने गर्छन् । परजीवीहरूको प्राणीहरूलाई मार्दै पेट भर्छन्[]र परजीवीको रूपमा अन्य जीवहरूमा निर्भर गर्दछन्। परजीवीहरूमा एकल-कोषीय प्रोटोजोआहरू जस्तै मलेरिया, निद्राको रोग, र अमीबिक आउँ; हुकवर्म, जुका, लामखुट्टे हरू समावेश छन्।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्