तुर्कमेनिस्तानका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा तुर्कमेनिस्तानका ३ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान सम्पादन गर्नुहोस्

ढाँचा:World Heritage Sites in Turkmenistan map

विश्व सम्पदा क्षेत्रहरूको सूची सम्पादन गर्नुहोस्

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको तुर्कमेनिस्तानका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण सम्पदा
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
कुन्या-उर्गेन्च   दसोगुज प्रान्त,   तुर्कमेनिस्तान
४२°१०′५९″उ॰ ५९°५′६″पू॰ / ४२.१८३०६°N ५९.०८५००°E / 42.18306; 59.08500 (Kunya-Urgench)
सांस्कृतिक:
(ii), (iii)
२००५ [२]
निसाको पार्थियन गढीहरू   रूहाबत जिल्ला, अहल प्रान्त,   तुर्कमेनिस्तान
३७°५९′५९″उ॰ ५८°११′५५″पू॰ / ३७.९९९७२°N ५८.१९८६१°E / 37.99972; 58.19861 (Parthian Fortresses of Nisa)
सांस्कृतिक:
(ii), (iii)
7001780000000000000७८ (१९०); मध्यवर्ती क्षेत्र ४०० (९९०) २००७ [३]
“प्राचीन मर्भ” राज्य एतिहासिक र सांस्कृतिक निकुञ्ज   मेरी प्रान्त,   तुर्कमेनिस्तान
३७°४२′३″उ॰ ६२°१०′३९″पू॰ / ३७.७००८३°N ६२.१७७५०°E / 37.70083; 62.17750 (State Historical and Cultural Park “Ancient Merv”)
सांस्कृतिक:
(ii), (iii)
7002353000000000000३५३ (८७०); मध्यवर्ती क्षेत्र ८८३ (२,१८०) १९९९ [४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "World Heritage Properties in Turkmenistan", UNESCO, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  2. "Kunya-Urgench", UNESCO, अन्तिम पहुँच २० अक्टोबर २०११ 
  3. "Parthian Fortresses of Nisa", UNESCO, अन्तिम पहुँच २० अक्टोबर २०११ 
  4. "State Historical and Cultural Park "Ancient Merv"", UNESCO, अन्तिम पहुँच २० अक्टोबर २०११ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:World Heritage Sites in Turkmenistan