तिलकराम थारू नेपाली राष्ट्रिय धावक हुन। उनले सन् २०१२को लण्डन ओलम्पिकमा नेपालको तर्फबाट भाग लिएका थिए।[१] पुरुष तर्फको १०० मिटर दौडमा भाग लिएका यिनले छनोट चरणमा सहभागी २९ जना मध्ये निर्धारित दूरी १०.८५ सेकेण्डमा पुरा गरी १३औं स्थानमा आउन सफल भए। [२]

तिलकराम थारू
व्यक्तिगत जानकारी
जन्म(१९९३-०४-१०)अप्रिल १०, १९९३
उचाइ१.६८ मी (५ फिट ६ इन्च)
तौल७२ किग्रा (१५९ पाउन्ड)
खेल
राष्ट्र नेपाल
खेलAthletics
प्रतिस्पर्धा(हरू)100 metres[१]
उपलब्धि र उपाधिहरू
व्यक्तिगत उत्कृष्ट(हरू)10.85 (2012)
15 August 2012मा उद्यतन गरियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्