तिलकराम थारू
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
तिलकराम थारू नेपाली राष्ट्रिय धावक हुन। उनले सन् २०१२को लण्डन ओलम्पिकमा नेपालको तर्फबाट भाग लिएका थिए।[१] पुरुष तर्फको १०० मिटर दौडमा भाग लिएका यिनले छनोट चरणमा सहभागी २९ जना मध्ये निर्धारित दूरी १०.८५ सेकेण्डमा पुरा गरी १३औं स्थानमा आउन सफल भए। [२]
व्यक्तिगत जानकारी | |
---|---|
जन्म | अप्रिल १०, १९९३ |
उचाइ | १.६८ मी (५ फिट ६ इन्च) |
तौल | ७२ किग्रा (१५९ पाउन्ड) |
खेल | |
राष्ट्र | नेपाल |
खेल | Athletics |
प्रतिस्पर्धा(हरू) | 100 metres[१] |
उपलब्धि र उपाधिहरू | |
व्यक्तिगत उत्कृष्ट(हरू) | 10.85 (2012) |
15 August 2012मा उद्यतन गरियो। |