ताय् नेपाली गहना हो । यो नागको आकारको सुनबाट बनेको हुन्छ । ताय् जीवित देवी कुमारीले लगाउँछन् । काठमाडौँ उपत्यकाका नेवार महिलाले पनि ताय् लगाउँछन् ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्