तान एक कपडा, गलैंचा आदि बुन्न प्रयोग गरिने यन्त्र । यो यन्त्र पुरानो जमनामा विश्वभर निकै प्रयोग हुने गर्दथ्यो । नेपालको सन्दर्भमा प्राय नेपाली समुदायका महिलाहरू तापको प्रयोग गर्दै ऊनबाट राडीपाखी, बख्खु, पटुका, कोटलगायत सामग्रीहरु विगत देखि वर्तमानसम्म उत्पादन गर्दै आएका छन् ।

नेपालको एक स्थानीय गाउँमा रहेको पुरानो थान यन्त्र

चित्र दिर्घा सम्पादन गर्नुहोस्

 
तान यन्त्र
 
एक बुनकर तान देखाउँदै
 
तानको प्रयोगगरी कपडा बुन्दै एक महिला

सन्दर्भमा सामाग्रीहरू सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=तान&oldid=1074545" बाट अनुप्रेषित