तस्मानियन जङ्गली सम्पदा क्षेत्र
तस्मानियन जङ्गली सम्पदा क्षेत्र अष्ट्रेलियाको तस्मानिया राज्यमा पर्ने विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्र सन् १९८२ मा युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा सूचिकृत भएको थियो। यस क्षेत्रमा पहेँलो पुच्छ्रे कालो सुगा बाहुल्यता रहेको छ।
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
![]() क्राडल हिमाल तथा डोभ ताल | |
मापदण्ड | मिश्रित: iii, iv, vi, vii, viii, ix, x |
सन्दर्भ | १८१ |
सूचीकृत | १९८२ (छैठौं सत्र) |
विस्तार | १९८९, २०१३ |
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा तस्मानियन जङ्गली सम्पदा क्षेत्र सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- Tasmanian Wilderness at the Department of Sustainability,Environment, Water, Population and Communities
- Tasmanian Parks & Wildlife Service वेब्याक मेसिन अभिलेखिकरण २००८-१०-०७ मिति
- UNESCO listing
- Tasmanian Wilderness World Heritage values
- Tasmanian Wilderness more information
विकिमिडिया कमन्समा तस्मानियन जङ्गली सम्पदा क्षेत्र सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।