ढुकुटी यउटा गोप्य संरक्षण बाकस हो । प्राचिन युगमा मुद्रा र बहुमुल्य बस्तु सुरक्षित भण्डारण गर्न को लागि यसको प्रयोग गरिन्थ्यो । हाल यो लोप उन्मुख अवस्थामा छ ।