@Nirjal stha: यो ढाँचामा समस्या देखियो बोस .....हाल अगस्त महिना (७) नै भएकोले यो ढाँचाले त जुन महिना (६) देखिनु पर्ने हो तर यसमा त्रुटी रहेकोले अगस्त (७) महिना देखियो । एक पटक हेरदिनुस त कहाँ के त्रुटी रहेको छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०४:५२, ३१ जुलाई २०१४ (युटिसी(UTC))
"PREVIOUSMONTH" पृष्ठमा फर्कनुहोस्।