ढाँचा वार्ता:Age in years, months and days

@बिप्लब आनन्द:


के गर्नु भो झन बिगर्यो। |२५ वर्ष, ८ महिना, र १९ दिन आयो। — Sagardev1998 ल त वार्ता गरोँ ०६:३९, शुक्रबार मे ३, २०२४ (युटिसी)


@Sagardev1998: पहिले चाहिँ बिग्रेको थियो अहिले सही रूपले काम गर्दै छ । कहाँ समस्या भएको हो बुझौ न ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:००, ४ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

@बिप्लब आनन्द:

पहिले को ठिक थियो यति मात्र हो templet फर्म्याट म थिएन। पयोग गरेर हेर्नू न। मेरो user page मा छ but ।।not fine  — Sagardev1998 ल त वार्ता गरोँ ०६:३९, शुक्रबार मे ३, २०२४ (युटिसी)
"Age in years, months and days" पृष्ठमा फर्कनुहोस्।