चित्र विवरणमा व्याकरणिक त्रुटी सम्पादन गर्नुहोस्

यस प्रमुख चित्रको चित्र विवरण (चित्र विवरण = राम, सीता, लक्ष्मण आ हनुमानको प्रतिमा)मा व्याकरणिक त्रुटी ('आ' को सट्टमा 'र' हुनुपर्ने) रहेकोले सच्च्याउनका लागि आग्रह गर्दछु।--Nirajan pant (कुरा गर्ने) ०४:५७, ३० मार्च २०१८ (युटिसी(UTC))

"प्रमुख चित्र/२०१८-०३-२८" पृष्ठमा फर्कनुहोस्।