यो ढाँचा धेरै लामु छ, जस्ले पृष्ठका पाठकलाई समस्या हुन्छ त्यसकारण यसलाई मेटार श्रेणी लगाउन अनुरोध छ ।-BRP ever १०:४९, १० मे २०१८ (युटिसी(UTC))

यो ढाँचालाई चराको परिवार अनुसार वर्गीकरण गरेर मेटिनेछ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:५४, २७ अगस्त २०२० (नेपाली समय)
"चराहरू" पृष्ठमा फर्कनुहोस्।