ढाँचा:विकिपीडियामा के हुँदैछ
(ढाँचा:Wikipedia:विकिपीडियामा के हुँदैछबाट अनुप्रेषित)
- विकिपिडियामा अहिले ३०,७९१ लेखहरू छन्।
- हालमा विकिपिडियामा तीन जना प्रशासक हरु भवानी गौतम, गणेश पौडेल र राजेश पाण्डे कार्यरत हुनुहुन्छ। हालैमा सरोज कुमार ढकाललाई प्रबन्धकको रुपमा नियुक्ति दिइयो। हालमा प्रशासकहरु लगायत सात प्रबन्धकहरु छन्।
- विकिपिडियाले गत वर्ष २०१० अक्टोबर देखि यस वर्षको अक्टोबरसम्म ३०० प्रतिशत प्रगति गर्यो। वर्ष २०१० अक्टोबरमा यस विकिमा लगभग ५००० लेखहरु मात्र थिए भने यस वर्ष यसको आँकडा ३०,७९१ पुगेकोछ।
- विकिपिडिया कतिपय व्याकरणगत त्रुटिहरुको शुद्धिकरण अभियान चलिरहेको छ, यसमा सबै भाषप्रेमी र विकिप्रेमीहरुबाट सहयोगको अपेक्षा राखिएको छ।
- राजेश पाण्डेजी भरखरै पोल्याण्डको गण्डास्कमा सम्पन्न भएको विकिमिडियाको विश्व भरीका विकिपीडियनहरूको भेला आयोजनामा सरिक भएर फर्किनु भएको छ।
- विकिमिडिया नेपालको चैप्टर बनाउने कुरा चलाइएको छ।
- नयाँ प्रयोगकर्ताहरूका लागि दिशा निर्देश बनाउनको लागि चौतारी पृष्ठमा छलफल जारी छ।
- विकिपिडियामा सम्पादनका साथै अन्य काम गर्न सजिलो होस् भन्ने विचारलाई ध्यानमा राखेर चौतारी पृष्ठमा छलफल गराएर केही विशेष प्रयोगकर्ताहरुलाई विशेष कामको जिम्मा लगाइएको छ जसमा धेरै जना प्रयोगकर्ताहरूको समर्थन पनि मिलेको छ।