[[:{{{1}}}]]लाई शीघ्र मेटाउने

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। तपाईँलाई यो सूचित गरिन्छ कि पृष्ठ [[:{{{1}}}]] विकिपिडियाबाट शीघ्र हटाइएको छ। यो शीघ्र मेट्नुपर्ने मापदण्डको खण्ड ले३ अन्तर्गत गरिएको थियो, किनभने, लेखले कुनै सामग्री समावेश नगरेको, वा बाह्य सूत्रहरू, श्रेणीहरू, "यो पनि हेर्नुहोस्" खण्ड, एक शीर्षकको पुनर्लेखन, वार्ता-जस्तो टिप्पणीहरू, ढाँचा चिनोहरू, र/वा तस्विरहरू मात्र समावेश भएको थियो। अपूर्ण लेखको हाम्रो न्यूनतम जानकारी मापदण्डको लागि कृपया विकिपिडिया:अपूर्ण पृष्ठहरू हेर्नुहोस्। साथै कृपया नोट गर्नुहोस् कि लेख उल्लेखनीय विषयहरूमा हुनुपर्दछ र उनीहरूको सामग्री प्रमाणित गर्ने भरपर्दो स्रोतहरूको लागि सन्दर्भहरू प्रदान गर्नुपर्नेछ।

कृपया यी चिन्ताहरूलाई सम्बोधन नगरीकन सामग्री पुन: सृजना नगर्नुहोला, तर विकिपिडियाका नीतिहरू तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि तपाईँलाई लाग्छ यो पृष्ठ यस कारणले मेटाइनु हुँदैन, भविष्यका सन्दर्भ वा सुधारको लागि मेटाइएको सामग्री पुन: प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्नुहोस्, वा यदि तपाईँले पहिले नै त्यसो गरिसक्नु भएको भए, तपाईँ एउटा अनुरोध यहाँ राख्न सक्नुहुन्छ।