प्रतापसिंह शाह (सन् १७५१)

  • वि.सं. २०२९ (सन् १९७२)  - अपोलो कार्यक्रम: केप क्यानाभेरल, फ्लोरिडाबाट अपोलो १६ प्रक्षेपण गरिएको थियो।
  • वि.सं. २०५८ (सन् २००१)  - भारतबङ्गलादेशबीच पाँच दिनदेखि सीमा विवाद सुरु भएपनि सीमा विवाद समाधान हुन सकेन्।
  • वि.सं. २०७० (सन् २०१३)  - इरानमा गएको ७.८ रेकटर स्केलको भुकम्पको कारण ३७ जनाको मृत्यु भएको थियो।