डोभ ताल
डोभ ताल अस्ट्रेलियाको ट्याज्मानियामा पर्ने एक ताल हो। यो क्रेड्ल हिमालको छेउमा छ। यो ताल पर्यटकहरु आकर्षित गर्ने केन्द्र हो। यो तालको वरीपरी ५.७ किलोमिटरको पथयात्रा रहेको छ जुन ट्याज्मानिया कै सबैभन्दा फराकिलो पथयात्रा गर्ने स्थल हो।[१][२] यो तालले ८५ हेक्टर जमिन ओगटेको छ र यो ताल ६० मीटर गहिरो छ।[३][४]
डोभ ताल | |
---|---|
रहेको स्थान | ट्याज्मानिया |
भौगोलिक निर्देशांक | ४१°३९′२९.४४″द १४५°५७′४३.११″पू / 41.6581778°S 145.9619750°E |
सिंचित क्षेत्र | अस्ट्रेलिया |
अधिकतम लम्बाई | २.१ किमी (१.३ माइल) |
अधिकतम चौडाई | ०.७ किमी (०.४३ माइल) |
किनारको लम्बाई१ | ६.६ किमी (४.१ माइल) |
१ किनारको लम्बाईको उचित मापन भएको छैन । |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Cradle Mountain National Park", cradlechalet.net.au, २०१४, अन्तिम पहुँच २६ अप्रिल २०१४। वेब्याक मेसिन अभिलेखिकरण २७ जनवरी २०१४ मिति
- ↑ "Parks & Wildlife Service - Dove Lake Circuit", parks.tas.gov.au, २०१४, अन्तिम पहुँच २६ अप्रिल २०१४। वेब्याक मेसिन अभिलेखिकरण १३ जनवरी २०१३ मिति
- ↑ Leonard, B. V. and Timms, B. V. (१९७३), "THE LITTORAL ROCK FAUNA OF THREE HIGHLAND LAKES IN TASMANIA", webcache.googleusercontent.com, अन्तिम पहुँच २६ अप्रिल २०१४।
- ↑ "Map of Dove Lake in Tasmania", Bonzle Digital Atlas of Australia, २०१४, अन्तिम पहुँच २६ अप्रिल २०१४।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- डोभ ताल वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति