डेभिड फिलो

अमेरिकी व्यवसायी लथा याहुको निर्माता
(डेविड फिलोबाट अनुप्रेषित)

डेभिड फिलो ( अङ्ग्रेजी: David Filo, जन्मः अप्रिल २०, १९६६) एक अमेरिकी व्यावसायी तथा याहुका संस्थापक हुन् । उनले जेरी याङ्गसँग मिली याहुको स्थापना रहेका थिए ।

डेभिड फिलो
डेभिड फिलो २००७ मा
जन्म१९६६ अप्रिल २०
वासस्थानपालो अल्टो, अमेरिका
मातृ शिक्षाप्रतिष्ठानस्टानफोर्ड विश्वविद्यालय
पेशायाहुका सहसंस्थापक
जम्मा सम्पतियूएस$ २.६ विलियन (२०१५ सेप्टेम्बर)
जीवनसाथीएन्जेला वेउनिङ्ग

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्