डिस होम नेपालको एकमात्र डिटिएच सेवा प्रदायक हो । यसलाई डिस मिडिया नेटवर्क प्रा.लि.द्वारा नियन्त्रित गरिएको छ । यो नेपालको टिभी सेवा प्रदायक मध्येको सबैभन्दा बढी प्रयोगकर्ता भएको प्रदायक हो । यसको स्थापना सन् २०१० मा भएको हो जब दुई मुख्य डिटिएच प्रदायकहरू, होम टिभीडिस नेपाल संयुक्त भएका थिए ।[१] सन् २०१६ को अनुसार डिस होमको प्रयोगकर्ता सङ्ख्या ५,५०,००० नाघिसकेको छ ।[२]

डिस होम
व्यवसाय प्रकार
निजी
उद्योगसेटेलाइट टेलिभिजन
स्थापित२०१०; १४ वर्ष अघि (२०१०)
केन्द्रीय कार्यालयललितपुर, नेपाल
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
करेम , सुमन
उत्पादनहरूडाइरेक्ट ब्रोड्कास्ट टेलिभिजन
कर्मचारी सङ्ख्या
३००+
वेबसाइटडिसहोम.कम.एनपी

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडी सम्पादन गर्नुहोस्