डिलन रायन (जन्म अप्रिल २१, १९८१) सान फ्रान्सिस्को, क्यालिफोर्नियामा[१][२][३] जन्मिएकी एक अमेरिकी अश्लील चलचित्र अभिनेत्री हुन्।[४]

डिलन रायन
रायन टोरन्टोमा, २००९ मा नुइट ब्लान्चे को लागि तयारी गर्दै
जन्म (1981-04-21) २१ अप्रिल १९८१ (उमेर ४३)[१]
सान फ्रान्सिस्को, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका[२][३]
उचाइ५ फिट ११ इन्च (१.८० मी)

अश्लील चलचित्र करियर सम्पादन गर्नुहोस्

रायनले सन् २००४ मा आफ्नो अश्लील चलचित्र करियर सुरु गरेकी थिइन्।[५] उनकी साथी तथा अश्लील चलचित्र अभिनेत्री साइन लुइस ह्युस्टनले एक अश्लील चलचित्र कम्पनी सुरु गरेकी थिइन्, र रयानले कम्पनीको लागि पहिलो चलचित्रमा अभिनय गरेकी थिइन् किनभने उनले त्यो वाचा ह्युस्टनलाई सानो छँदा गरेकी थिइन्।[६] अश्लील चलचित्र उद्योगमा प्रवेश गर्नु अघि रायन एक नर्तक थिइन्[५] र उनी आफूलाई पोर्न स्टारको सट्टा "पोर्न सुपरहिरो " मान्छिन्।[३][५]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

रायनले आफूलाई क्वयेरको रूपमा चिनाउँछिन्,[३][७] र उनले सबै लैङ्गिक पहिचान भएका व्यक्तिहरूप्रति आकर्षित भएको बताएकी छिन्।[५] उनको मनपर्ने अश्लील चलचित्र अभिनेत्री बेल्लाडोना हुन्। [६]

अश्लील चलचित्र उद्योग भन्दा बाहिर, रायनले सामाजिक कार्यमा स्नातकोत्तर गरेकी थिइन् र यौनकर्मीहरूको लागि एक अधिवक्ताको रूपमा सक्रिय छिन्।[८][९]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ इन्टरनेट वयस्क चलचित्र डेटाबेसमा डिलन रायन
  2. २.० २.१ Dylan Ryan DVDs, VOD, Blu-Ray Videos at Adult Film Database. Retrieved February 27, 2012.
  3. ३.० ३.१ ३.२ ३.३ Dylan Ryan | Queer Porn TV | Public Access to the Sexual Underground | QPTV. Retrieved February 27, 2012.
  4. एलिजाबेथ कोहेन (मे १९, २०११), "Porn Stars Give Tips To Avoid STDs", KOCO, अन्तिम पहुँच २४ अप्रिल २०१२ 
  5. ५.० ५.१ ५.२ ५.३ Dylan Ryan interview. Retrieved February 27, 2012.
  6. ६.० ६.१ 20 Questions With Dylan Ryan | HotmoviesforHer.com वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-०२ मिति. Retrieved February 27, 2012.
  7. Interview with Dylan Ryan | Ask Garnet वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-२७ मिति. Retrieved February 27, 2012.
  8. Isaacson, Betsy (१३ मे २०१४), "Three porn stars explain why they chose the porn industry", NewsComAu (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ मे २०२० 
  9. Horn, Tina (२०१७-०१-२३), "Why It Matters That Sex Workers Were At The Women's March In D.C.", www.refinery29.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ मे २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्