विमल कोइराला नेपालका पूर्व प्रशासक तथा नेपाल सरकारका पूर्व मुख्य सचिव हुन्।

डा. विमल कोइराला
नेपाल सरकारका मुख्यसचिव
कार्यकाल
२०६२/६/३–२०६३/१/२८
पूर्वाधिकारीकेशवराज राजभण्डारी
उतराधिकारीलोकमान सिंह कार्की

जन्म सम्पादन गर्नुहोस्

बाल्यकाल सम्पादन गर्नुहोस्

शिक्षा सम्पादन गर्नुहोस्

लामो समय सरकारी सेवामा रहेका कोइरालाले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्।

योगदान सम्पादन गर्नुहोस्

विमल कोइराला सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो मुख्य सचिव समेत हुनुभएको थियो । निजामती वृत्तबाट लोकतान्त्रिक जनआन्दोलन र ऐतिहासिक राजनीतिक ,, सशक्त र प्रभावकारी भूमिकाको कदरस्वरुप डाक्टर कोइरालालाई तत्कालिन गिरिजाप्रसाद कोइराला नेतृत्वको राजनीतिक सहमतिको सरकारले मुख्य सचिवको जिम्मेवारी सुम्पेको थियो ।

आर्थिक पृष्ठभूमिका कोइरालाले अर्थ मन्त्रालयको सचिवको रूपमा रहेर आफ्नो कार्यकाल सम्पन्न मात्र गर्नु भयो । [१]

शन्दर्भ सामग्री: सम्पादन गर्नुहोस्

पाइला पाइलामा सङ्घर्ष :यज्ञ ढकाल,सन्ध्या कट्टेल र नवराज मैनाली

थप जीवनी: सम्पादन गर्नुहोस्

विश्वनाथ गोयल

  1. पूर्वमुख्य सचिव डा. विमल कोइरालासँग सेप्टम्बर २४ मा मिसिसागामा अन्तरक्रिया हुदै ।[dead link]