विमल कोइराला
(डा. विमल कोइरालाबाट अनुप्रेषित)
विमल कोइराला नेपालका पूर्व प्रशासक तथा नेपाल सरकारका पूर्व मुख्य सचिव हुन्।
डा. विमल कोइराला | |
---|---|
नेपाल सरकारका मुख्यसचिव | |
कार्यकाल २०६२/६/३–२०६३/१/२८ | |
पूर्वाधिकारी | केशवराज राजभण्डारी |
उतराधिकारी | लोकमान सिंह कार्की |
जन्म
सम्पादन गर्नुहोस्बाल्यकाल
सम्पादन गर्नुहोस्शिक्षा
सम्पादन गर्नुहोस्लामो समय सरकारी सेवामा रहेका कोइरालाले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्।
योगदान
सम्पादन गर्नुहोस्विमल कोइराला सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो मुख्य सचिव समेत हुनुभएको थियो । निजामती वृत्तबाट लोकतान्त्रिक जनआन्दोलन र ऐतिहासिक राजनीतिक ,, सशक्त र प्रभावकारी भूमिकाको कदरस्वरुप डाक्टर कोइरालालाई तत्कालिन गिरिजाप्रसाद कोइराला नेतृत्वको राजनीतिक सहमतिको सरकारले मुख्य सचिवको जिम्मेवारी सुम्पेको थियो ।
आर्थिक पृष्ठभूमिका कोइरालाले अर्थ मन्त्रालयको सचिवको रूपमा रहेर आफ्नो कार्यकाल सम्पन्न मात्र गर्नु भयो । [१]
शन्दर्भ सामग्री:
सम्पादन गर्नुहोस्पाइला पाइलामा सङ्घर्ष :यज्ञ ढकाल,सन्ध्या कट्टेल र नवराज मैनाली