डालीमा छिब्बर (हिन्दी: दलिमा छिबर) एक भारतीय महिला फुटबल खेलाडी हुन्। उनी वर्तमान भारतीय महिला फुटबल टिमकि समेत महत्त्वपूर्ण सदस्य हुन्।[१][२][३] उनी व्यवसायीक रूपमा भारतीय महिला लिग प्रतियोगिताका लागि २०१७ मा एफसी पुने सिटी (महिला) टिमबाट खेलेकी थिइन्।[४][५] अनि २०१८बाट सिजनमा भारतीय र्युस टिमका लागि खेलेकी थिइन्।

डालीमा छिब्बर
२०१९ साफ महिला च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीको ट्रफि उचाल्दै डालीमा छिब्बर
व्यक्तिगत जानकारी
जन्म मिति (1997-08-30) ३० अगस्ट १९९७ (उमेर २६)
जन्म स्थान दिल्ली
खेल्ने स्थान(हरू) रक्षापंक्ति/मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
भारतीय रुस् एफसी
सङ्ख्या १७
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१७- एफसी पुने (२)
२०१८- भारतीय रुस् एफसी (०)
अन्तर्राष्ट्रिय करियर
२०१२-२०१३ भारत-१७ (०)
२०१४-२०१५ भारत-१९ (०)
२०१६- भारत १२ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २५ नोभेम्बर २०१८

उपाधिहरू सम्पादन गर्नुहोस्

  • साग गेम : स्वर्ण पदक २०१६
  • साफ च्याम्पियनसिप
    • विजेता (२) : २०१६, २०१९

सम्मानहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. Sen, Debayan, "Six players to watch out for in the Indian Women's League", ESPN, अन्तिम पहुँच २५ जनवरी २०१७ 
  2. "Live Your Goals brings a sparkle to participants' eyes", FIFA, ५ अक्टोबर २०१६, अन्तिम पहुँच २७ फेब्रुअरी २०१७ 
  3. Lokapally, Vijay (३० अगस्ट २०१५), "The goal is set", The Hindu, अन्तिम पहुँच २७ फेब्रुअरी २०१७ 
  4. "Indian Women's League: FC Pune City edge past Jeppiar IT FC 1-0", The Times of India, ३१ जनवरी २०१७, अन्तिम पहुँच २७ फेब्रुअरी २०१७ 
  5. Pathak, Rohan (७ फेब्रुअरी २०१७), "What’s the IWL & Why It’s Got Indian Women Footballers Excited?", The Quint, अन्तिम पहुँच २७ फेब्रुअरी २०१७ 
  6. "सावित्रा र इन्दुमति सर्वाधिक गोलकर्ता, डालीमा सर्वोत्कृष्ट", हाम्रो खेलकुद  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-२२ मिति

बाह्य सुत्रहरू सम्पादन गर्नुहोस्