डार्लिङ (२०१० चलचित्र)

डार्लिङ सन् एक २०१० भारतीय तेलुगु भाषाको प्रेमप्रसङ्गयुक्त हास्य चलचित्र हो जुन ए करुणाकरणद्वारा निर्देशित छ। चलचित्रमा प्रभासकाजल अग्रवाल मुख्य भूमिकामा छन्, जबकि प्रभु, श्रद्धा दास, आहुति प्रसाद, चन्द्र मोहन, र एमएस नारायण सहायक भूमिकामा छन्। सङ्गीत जिभी प्रकाश कुमारद्वारा रचना गरिएको छ। चलचित्र २३ अप्रिल २०१० मा प्रदर्शित भएको थियो।[२] यो चलचित्र बक्स-अफिसमा सुपरहिट भएको थियो। पछि यसलाई सन् २०१३ मा गोल्डमाइन्स टेलिफिल्म्सद्वारा 'सबसे बडकर हम'को शीर्षकमा हिन्दीमा डब गरिएको थियो।.[३]

डार्लिङ
డార్లింగ్
निर्देशकए करुणाकरण
लेखकडार्लिङ स्वामी (सम्वाद)
पटकथाए करुणाकरण
कथाए करुणाकरण
निर्माताबिभीएसएन प्रसाद
मुख्य कलाकार
छायाङ्कनएन्ड्र्यू
सम्पादनकोटागिरी वेङ्कटेश्वर राव
सङ्गीतजिभी प्रकाश कुमार
वितरक
कम्पनी
वितरक
प्रदर्शन मिति
  • २३ अप्रिल २०१० (2010-04-23)
अवधि
१५३ मिनेट
देशभारत
भाषातेलुगु
बक्स अफिसअनुमान₹२६ करोड[१]

कलाकार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "#Birthdayspecial: Before the grand success of Baahubali, Prabhas delivered these hits", Times Now news, २३ अक्टोबर २०१७। 
  2. gwapala (१८ जुलाई २०१०), "An Average Fare", Indian Express, अन्तिम पहुँच ४ अगस्ट २०१२ 
  3. GoldminesTelefilms (२० जुन २०१३), "Sabse Badhkar Hum Hindi Trailer", Youtube, अन्तिम पहुँच २० जुन २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्