डाडु
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
तरकारी पकाउदा तरकारी चलाउन र बाँढ्नको लागि प्रयोग गरिने यस भाडोको टुप्पो अर्धगोलाकार र बीचमा खाल्डो परेको हुन्छ, साथै यसको बिंड लामो हुन्छ। यो मूख्यतया तामा,पित्तल,स्पात र आल्मुनियमबाट बनाईन्छ।