ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल नेपालका पर्वतीय र पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन हो । यसलाई छोटकरीमा 'टान' भनिन्छ । यस संस्थामा नेपालका करिब एक हजार ट्रेकिङ कम्पनीहरू आवद्ध छन् । [१]

स्थापना सम्पादन गर्नुहोस्

टानको स्थापना वि.सं. २०३२ सालमा भएको हो । [१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "About Us", www.taan.org.np, TAAN, अन्तिम पहुँच ५ अक्टोबर २०१३