टोचिगी प्रदेश'जापानको कान्तो क्षेत्रमा रहेको एक प्रदेश हो। यसको क्षेत्रफल ६४०८km² र जनसङ्ख्या लगभग १९ लाख रहेको छ। उत्सोनोमिया शहर यो प्रदेशको राजधानी र सबैभन्दा ठूलो शहर हो। [१] उत्सोनोमिया शहर ग्योजा (मम: जस्तो खाना)को लागि जापानमा प्रसिद्ध छ।

इतिहास सम्पादन गर्नुहोस्

मेइजी पुनर्स्थापना अघि, टोचिगीलाई शिमोत्सुके प्रान्त भनेर चिनिन्थ्यो। [२]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. Nussbaum, "Utsunomiya" at p. 1019, पृ. 1019, गुगल बुक्स मा.
  2. Nussbaum, "Provinces and prefectures" at p. 780, पृ. 780, गुगल बुक्स मा.