टोंस नदी

भारतका नदी

टोंस नदी यमुना नदीको सहायक नदी हो। यो हर की दून उपत्यकाबाट निस्कने गर्छ र कालसीदेखि यमुना नदीमा समावेश हुन्छ। कर्मनाशा नदीरूपिन नदी मिलेर टोंस नदी बनेको हो। मोरीदेखि त्यूनीसम्म टोंस नदीमा राफ्टिङ हुन्छ।[१] टोंस र यमुना नदिको बीचको सम्पूर्ण क्षेत्र महाभारतको किंवदन्तिहरूसँग संबन्धित छ।[२]

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन