टेबुल टेनिस
(टेबुलटेनिसबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
टेबुलटेनिस वा पिङ-पोङ दुई वा चार जना खेलाडीहरूले टेबुलटेनिस र्याकेटको अगाडि र पछाडिको भागले सानो हलुका बललाई हानेर खेलिने खेल हो । यो खेल एउटा नेटले बीचबाट दुई भागमा छुट्याएको कडा सतह भएको टेबुलमा खेलिन्छ । टेबुल टेनिस १९२६ मा स्थापित विश्वव्यापी सङ्गठन अन्तर्राष्ट्रिय टेबुल टेनिस सङ्घ (आईटीटीटीएफ) द्वारा संचालित छ। अन्तर्राष्ट्रिय टेबुल टेनिस सङ्घमा हाल विश्वका २२६ राष्ट्रहरूले सदस्यता लिएका छन् ।
उच्चतम अन्तराष्ट्रिय संस्था | अन्तर्राष्ट्रिय टेबुल टेनिस सङ्घ |
---|---|
पहिलो खेल | १८८० भिक्टोरियन इंग्ल्याण्ड[१][२] |
अभिलक्षण | |
सम्पर्क | नभएको |
टिम सदस्य | एकल वा डबल |
श्रेणीकरण | Racquet sport, indoor |
खेल सामाग्री | पोली, ४० मिमी (१.५७ इन्च), २.७ ग्रा (०.०९५ औंस) |
उपस्थिति | |
ओलम्पिक | १८८८ देखि |
प्यारालम्पिक | १९६० गृष्म प्यारालम्पिक देखि |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Hodges 1993, p. 2
- ↑ Letts, Greg, "A Brief History of Table Tennis/Ping-Pong", About.com, The New York Times Company, अन्तिम पहुँच २९ अगस्ट २०१०।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्