टेबुलटेनिस वा पिङ-पोङ दुई वा चार जना खेलाडीहरूले टेबुलटेनिस र्‍याकेटको अगाडि र पछाडिको भागले सानो हलुका बललाई हानेर खेलिने खेल हो । यो खेल एउटा नेटले बीचबाट दुई भागमा छुट्याएको कडा सतह भएको टेबुलमा खेलिन्छ । टेबुल टेनिस १९२६ मा स्थापित विश्वव्यापी सङ्गठन अन्तर्राष्ट्रिय टेबुल टेनिस सङ्घ (आईटीटीटीएफ) द्वारा संचालित छ। अन्तर्राष्ट्रिय टेबुल टेनिस सङ्घमा हाल विश्वका २२६ राष्ट्रहरूले सदस्यता लिएका छन् ।

टेबुल टेनिस
उच्चतम अन्तराष्ट्रिय  संस्थाअन्तर्राष्ट्रिय टेबुल टेनिस सङ्घ
पहिलो खेल१८८० भिक्टोरियन इंग्ल्याण्ड[१][२]
अभिलक्षण
सम्पर्कनभएको
टिम सदस्यएकल वा डबल
श्रेणीकरणRacquet sport, indoor
खेल सामाग्रीपोली, ४० मिमी (१.५७ इन्च),
२.७ ग्रा (०.०९५ औंस)
उपस्थिति
ओलम्पिक१८८८ देखि
प्यारालम्पिक१९६० गृष्म प्यारालम्पिक देखि

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Hodges 1993, p. 2
  2. Letts, Greg, "A Brief History of Table Tennis/Ping-Pong", About.com, The New York Times Company, अन्तिम पहुँच २९ अगस्ट २०१० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्