टेक बहादुर गुरुङ

नेपाली राजनीतिज्ञ
(टेकबहादुर गुरूङबाट अनुप्रेषित)

टेकबहादुर गुरूङ नेपालका नवनिर्वाचित संविधानसभा सदस्य हुन्। उनी नेपाली कांग्रेसको तर्फबाट मनाङ जिल्लाबाट प्रत्यक्ष निर्वाचित भएका हुन्।[२]

टेकबहादुर गुरूङ
व्यक्तिगत विवरण
जन्म
टेकबहादुर गुरूङ

२०११ मंसिर ११ बिक्रम सम्बत[१]
राष्ट्रियतानेपाली
परिचिनेता नेपाली कांग्रेस

प्रतिनिधि सभा सम्पादन गर्नुहोस्

२०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेश मनाङ्ग जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट नेपाली काँग्रेसको उमेरदुवार २५७५मत प्राप्तगरी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्