धनकुटा जिल्लाको फलाँटेमा जन्मिएका संस्कृतका विद्वान् प्रा. टीकाप्रसाद वस्ती (१९९०-२०६९) पिण्डेश्वर संस्कृत विद्यापीठ, धरानका पूर्व प्राचार्य हुन् । उनका प्रकाशित पुस्तकमा गुणराज स्मारक व्याख्याननेपाल/पीपल(सं), गीताभवन परिचय ग्रन्थ (सं) प्रमुख छन् । यीबाहेक यिनका प्रशस्त फुटकर रचना पनि प्रकाशित छन् ।[१]

सन्दर्भस्रोत

  1. भट्टराई, घटराज (२०५६), (नेपाली लेखक कोश), कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान