टिभी ५ (अङ्ग्रेजी: TV5) पिएलदिति सहायक कम्पनी मिडियाक्वेस्ट होल्डिंग्स को स्वामित्वमा रहेको फिलिपिन्स रेडियो र टेलिभिजन नेटवर्क हो।[१] यो १९६० मा चिनो रोसेस द्वारा स्थापित भएको थियो।

टिभी ५
देशफिलिपिन्स
प्रधान कार्यालयमण्डलयुङ
कार्यक्रम
भाषा(हरू)फिलिपिनो
दृश्य ढाँचा४:३ (५७६आई, एसडिटिभी)
१६:९ (१०८०आई, एचडिटिभी)
स्वामित्व
मालिकमिडियाक्वेस्ट होल्डिंग्स
इतिहास
सुरुवात१९ जुन, १९६०
कडीहरू
वेबसाइटwww.tv5.com.ph

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "TV5 Network Incorporated", Media Ownership Monitor Philippines