टाकटुके जात्रा

टाकटुके जात्रा नुवाकोट जिल्लाको त्रिशुलीका नेवार समुदायले मनाउने परम्परागत जात्रा हो । यो जात्रा नुवाकोटमा मात्र मनाउने प्रचलन रहेको छ । टाकटुके जात्रा मनाउनका लागि विवाह गरेर गएका चेली नै माइती आउनु पर्ने चलन अनुसार नेवार समुदायले बिबाह गरेर गएका चेली समेत जम्मा गर्ने गर्छन । चेलीहरूले लौरो जुधाएर जात्रा सुरू गरेपछि नेवार समुदायमा रहेको परम्परागत बाजा र भेषभुषाको प्रर्दशन सहित यो जात्रा मनाउने चलन छ । जात्राको अवसरमा विभिन्न नेवारी भेषभुषामा सजिएका महिलाहरूले बजार परिक्रमा गर्ने गर्दछन ।

टाकटुके जात्रा
Taktuke 03.jpg
टाकटुके जात्रा
अनुयायीनेवार
प्रकारस्थानीय पर्व
परिपालनलठ्ठी नाच, सांस्कृतिक झाँकी
मितिभाद्र महिनामा कृष्णपक्षको षष्ठी तिथी
२०२३ datedate missing (please add)
जात्रामा रमाउँदै नेवार बालबालिका
जात्रामा बजाइने बाजा

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन