टाइजेन लाईनक्स आधारित अपरेटिङ्ग सिस्टम हो । टाइजेन लाईनक्स फाउन्डेसनको परियोजना हो भने यसलाई सुशासनको व्यवस्था स्‍यामसंग, इन्टेल तथा अन्य प्रविध आधारित कम्पनि संलग्न भएको प्राविधिक सञ्चालन समूहले गर्ने गर्दछ ।

टाइजेन
कम्पनी / निर्मातालाईनक्स फाउन्डेसन
ओएस परिवारलाईनक्स
कार्य स्थितिचालु
आधिकारिक वेबसाइटwww.tizen.org

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्