टाइगर जिन्दा है

भारतिय चलचित्र

टाइगर जिन्दा है एक आगामी भारतीय अली अब्बास जफर द्वारा निर्देशित बलिउड चलचित्र हो । यो २०१२ मा आएको चलचित्र एक था टाइगरको दोश्रो भाग हो र टाइगरको दोश्रो चलचित्र शृङ्खला हो ।[१] यो चलचित्र २२ डिसेम्बर २०१७ मा रिलीज हुँदैछ ।[२] चलचित्रमा एक पटक फेरि सलमान खानक्याटरिना कैफ साथमा देखिनेछन् ।[३][४]

टाइगर जिन्दा है
निर्देशकअली अबास जफर
लेखकअली अबास जफर
पटकथाआदित्य चोपडा
कथाअली अबास जफर
निर्माताआदित्य चोपडा
मुख्य कलाकारसलमान खान
क्याटरिना कैफ
परेश रावल
सुदीप
अंगद बेदी
सम्पादनआरती बजाज
सङ्गीतगीत:
प्रीतम
पार्श्व संगीत:
विशाल - शेखर
वितरक
कम्पनीहरू
प्रदर्शन मिति
  • २२ डिसेम्बर २०१७ (2017-12-22)
देशभारत
भाषाहिन्दी

कलाकार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Today, India, "Tiger Zinda Hai", Times of India, अन्तिम पहुँच २८ जनवरी २०१७ 
  2. "Exclusive: It's official! Katrina Kaif opposite Salman Khan in 'Tiger Zinda Hai'", DNA India, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१६ 
  3. Group, Today, "Times of India", Times of India, अन्तिम पहुँच २८ जनवरी २०१७ 
  4. News, 18, "News 18, Tiger Zinda Hai", News 18, News 18, अन्तिम पहुँच २८ जनवरी २०१७ 
  5. "Paresh Rawal to join Team 'Tiger Zinda Hai'", Daily News and Analysis, अन्तिम पहुँच ९ Mar २०१७ 
  6. "Kiccha Sudeep is the baddie in Salman Khan's Tiger Zinda Hai?", IB Times, अन्तिम पहुँच १८ मार्च २०१७ 
  7. "Angad Bedi kicked about working with Salman Khan in Tiger Zinda Hai", Hindustan Times, अन्तिम पहुँच २७ Apr २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्