झ्यानाकुटी

नेपाली चलचित्र

झ्यानाकुटी एक नेपाली चलचित्र हो। यो चलचित्रको निर्देशन सिमोस सुनुवारले गरेका छन् भने सौगात मल्ल, बेनिशा हमाल, सुमी मोक्तान तथा जीवन भट्टराई मुख्य भूमिकामा रहेका छन्। यस चलचित्रको प्रदर्शन वि.सं. २०७४ मङ्सिर १ मा भएको थियो।[२][३][४]

झ्यानाकुटी
झ्यानाकुटीको चलचित्र पोस्टर
निर्देशकसिमोस सुनुवार
कथाप्रदीप भारद्वाज
निर्मातानिशा अधिकारी[१]
मुख्य कलाकारसौगात मल्ल
बेनिशा हमाल
सुमी मोक्तान
सङ्गीतसनिस सुनुवार
विकास चौधरी
वितरक
कम्पनी
द एल्लो ब्याण्ड
प्रदर्शन मिति
  • १७ नोभेम्बर २०१७ (2017-11-17)
अवधि
१३८ मिनेट
देशनेपाल
भाषानेपाली

कलाकार सम्पादन गर्नुहोस्

  • सौगात मल्ल
  • वेनिशा हमाल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "बेनिशा र सौगातको झ्यानाकुटी", saptahik.ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०१९-०१-०४ [dead link]
  2. "Jhyanakuti Movie Review; A decent drive to dramatic comedy", www.inheadline.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-०४ [dead link]
  3. "फिल्म समीक्षाः भाँडाकुटीजस्तो ‘झ्यानाकुटी’", Lokaantar (Nepaliमा), अन्तिम पहुँच २०१९-०१-०४ 
  4. "‘झ्यानाकुटी’को ‘जुरुक्कै’ प्रचार शैली हिट !", www.filmykhabar.com, अन्तिम पहुँच २०१९-०१-०४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

इन्टरनेट चलचित्र डेटाबेसमा झ्यानाकुटी

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्