झ्याउरेका धेरै भाका र भेद छन् । तीमध्ये उन्नाइस अक्षरे पाउ हुने लय एउटा हो । यो लय द्विपदी हुन्छ र प्रत्येक पाउका ४, ९, १३ अक्षरमा विश्राम हुन्छ । भने आ‌र्को भेद अ‌नुसार प्रत्येक पाउका ‌‌३, २, ३, २, ३, ३ अक्षरमा विश्राम हुन्छ।

प्रयोग सम्पादन गर्नुहोस्

यस लयलाई महाकवि देवकोटाले कुञ्जिनीकृषिबाला मा प्रयोग गरेका छन् ।[१]


सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. पराजुली,कृष्णप्रसाद (मधुपर्क, २०५५ भदौ), नेपाली लोक साहित्यमा लोकगीतको लयविधान, काठमाडौँ : गोरखापत्र संस्थान