झिमरुक खोला जलविद्युत केन्द्र


झिमरुक खोला जलविद्युत केन्द्र प्युठान जिल्लामा अवस्थित रहेको छ। पश्चिम राप्ती नदीको सहायक नदी झिमरुक नदीको प्रवाहबाट १२ मेगावाट बिजुली र वार्षिक ७२ गिगावाट घण्टा ऊर्जा उत्पादन गरिन्छ। यो योजनाको पावरहाउस माडी नदीको किनारमा अवस्थित रहेको छ। [१] यो आयोजना UMN को प्राविधिक सहयोगमा नेपालको बुटवल पावर कम्पनी लिमिटेडले विकास गरिएको हो। [२] यो केन्द्रले २०५२-०१-२५ देखि विद्युत उत्पादन गर्न थालेको हो।

झिमरुक खोला जलविद्युत केन्द्र
झिमरुक खोला जलविद्युत केन्द्र is located in नेपाल
झिमरुक खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा झिमरुक खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामझिमरुक खोला जलविद्युत केन्द्र
देशनेपाल
निर्देशाङ्क२८°१३′३४″N ८२°४२′०८″E / २८.२२६१°N ८२.७०२१°E / 28.2261; 82.7021
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
सुरुवात मिति२०५२-०१-२५
प्रकारनदीको पानी
टर्बाइन३x४ फ्रान्सिस
क्षमता१२ MW

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. Jhimruk Hydropower Plant. (n.d.). Retrieved November 16, 2020, from https://www.bpc.com.np/electricity-generation/129-jhimruk-hydropower-plant
  2. Shrestha, Ratna Sansar (२०१६), "Hydropower Development: Before and After 1992", Hydro Nepal: Journal of Water, Energy and Environment 18: 16–21, आइएसएसएन 2392-4101, डिओआई:10.3126/hn.v18i0.14638