झान्कोट साङ्केतिक भाषा

(झानकोट साङ्केतिक भाषाबाट अनुप्रेषित)

झान्कोट साङ्केतिक भाषा पश्चिम नेपालको झान्कोट गाउँमा प्रयोग हुने साङ्केतिक भाषा हो। सो गाउँमा १०% बहिराहरू रहेका छन्।

झान्कोट साङ्केतिक भाषा
मूलभाषीनेपाल
क्षेत्रडोल्पा
भाषा सङ्केतहरू
आइएसओ ६३९-३jhs

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्