झर्रोवादी आन्दोलनमा सङ्खुवासभा जिल्ला र त्यहाँका साहित्यकार खासगरी कोषराज रेग्मी, चूडामणि रेग्मी, पोषराज निरौका आदिको उच्च योगदान छ। चैनपुरको मेजरपार्टीबाट निक्लने नौलो पाइलो पत्रिका नै झर्रोवादी आन्दोलनको पहिलो कृति हो | चैनपुर, वाना र मादीका साहित्यकारहरूले यसलाई निक्कै उचाइमा पुर्र्याए ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्