झम्केफुली नेपाली गहना हो । झुम्का भएको, नाकमा लगाइने सुनको यो गहना महिलाले लगाउँछन् । झम्केफुली फुलीकै अर्को रूप हो । चन्द्राकार फुलीमा झुम्का झुण्डिने भएकाले यसको नाम झम्केफुली बनेको हो ।
"https://ne.wikipedia.org/w/index.php?title=झम्केफुली&oldid=1108347" बाट अनुप्रेषित