फुली
फुली नेपाली गहना हो । यो स्त्रीजातिले नाकमा लगाउने सानो फूलको आकारको सुनको गहना हो । यसलाई नाकफूली/नाकफुली पनि भनिएको सुनिन्छ । नेपालमा नेवार जाति बाहेक प्राय सबै जातिले लगाउने फुली निकै प्रकारका हुन्छन्। झम्के फुली, तारे फुली, डल्ले फुली आदि।

"https://ne.wikipedia.org/w/index.php?title=फुली&oldid=1166144" बाट अनुप्रेषित