ज्वालामुखी एक खुलेको वा फुटेको स्थान, खाल्टो वा एक ग्रहको सतह वा क्रस्ट हो। यसले सतहभन्दा तलबाट तातो म्याग्मा, ज्वालामुखीको खरानी र ग्यासहरूलाई निस्कने बाटो दिन्छ। ज्वालामुखीहरू साधारणतया टेक्टोनिक प्लेटहरू उठेको तथा खाल्डो परेको स्थानमा पाइन्छन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्