जोन जे लाउड
अमेरिकी आविष्कारक
जोन ज्याकब लाउड (२ नोभेम्बर, १८४४ - १० अगस्त, १९१६) एक अमेरिकी आविस्कारक थिए जसलाई बलपोइन्ट कलम डिजाइन गर्नका लागि चिन्ने गरिन्छ। हार्वर्ड कलेजमा एक अधिवक्ताको रूपमा प्रशिक्षित, लाउडले वेमाउथ, म्यासेचुसेट्समा युनियन नेसनल बैङ्कमा एक कोषपालको रूपमा काम गरेका थिए।[३]
जोन जे लाउड | |
---|---|
जन्म | वेमाउथ, म्यासेचुसेट्स | नोभेम्बर २, १८४४
मृत्यु | १० अगस्ट १९१६[१] वेमाउथ, म्यासेचुसेट्स | (उमेर ७१)
मातृ शिक्षाप्रतिष्ठान | हार्वर्ड कलेज (१८६६) |
पेशा | अधिवक्ता, आविस्कारक |
चिनारीको कारण | बलपोइन्ट कलमको आविस्कारक, १८८८ |
जीवनसाथी | एमिली केथ विकेरी [२] |
सन्तान | ८ |
हस्ताक्षर | |
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्आविस्कारहरू
सम्पादन गर्नुहोस्सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "John J. Loud", अन्तिम पहुँच २०१९-०२-१७।
- ↑ The New England Historical and Genealogical Register, The Society, १९१७।
- ↑ "Who Invented the Ball Point Pen?", अन्तिम पहुँच २०१९-०२-१७। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-०७ मिति