जोन जे लाउड

अमेरिकी आविष्कारक

जोन ज्याकब लाउड (२ नोभेम्बर, १८४४ - १० अगस्त, १९१६) एक अमेरिकी आविस्कारक थिए जसलाई बलपोइन्ट कलम डिजाइन गर्नका लागि चिन्ने गरिन्छ। हार्वर्ड कलेजमा एक अधिवक्ताको रूपमा प्रशिक्षित, लाउडले वेमाउथ, म्यासेचुसेट्समा युनियन नेसनल बैङ्कमा एक कोषपालको रूपमा काम गरेका थिए।[३]

जोन जे लाउड
सन् १८६६ मा जोन जे लाउड
जन्म(१८४४-११-०२)नोभेम्बर २, १८४४
वेमाउथ, म्यासेचुसेट्स
मृत्यु१० अगस्ट १९१६(1916-08-10) (उमेर ७१)[१]
वेमाउथ, म्यासेचुसेट्स
मातृ शिक्षाप्रतिष्ठानहार्वर्ड कलेज (१८६६)
पेशाअधिवक्ता, आविस्कारक
चिनारीको कारणबलपोइन्ट कलमको आविस्कारक, १८८८
जीवनसाथीएमिली केथ विकेरी [२]
सन्तान
हस्ताक्षर
जोन जे लाउड द्वार १८८८ मा गरिएको बलपोइन्ट कलम डिजाइन को पेटेन्ट

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

आविस्कारहरू सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "John J. Loud", अन्तिम पहुँच २०१९-०२-१७ 
  2. The New England Historical and Genealogical Register, The Society, १९१७। 
  3. "Who Invented the Ball Point Pen?", अन्तिम पहुँच २०१९-०२-१७  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-०७ मिति