जोगबीर स्थापित

जोगबीर स्थापित नेपालका वास्तुकला विद् थिए। उनी नारायणहिटी दरवारको वास्तुकला डिजाइनर हुन्। स्वयंभू स्तुपको पुननिर्माणमा पनि उनको योगदान रहेको छ।

जोगबीर स्थापित
पुरानो नारायणहिटी दरवार 1920, (demolished in 1958)
स्वयंभूनाथ स्तुप जिर्णोद्वार पछि सन् 1920.

कार्यहरुसम्पादन

लाल दरबार

बहादुर भवन

सेतो दरबार

नारायाणहिटी राजदरबार

स्वयंभू स्तुप

सन्दर्भ सामग्रीहरूसम्पादन