जेरेमी बेन्थम जन्म : १५ फेब्रुअरी १७४८-६ जुन १८३२) एक बेलायती न्यायविद्, दार्शनिक र कानुनी र सामाजिक सुधारवादी थिए। उनी उपयोगितावादको कट्टर समर्थक थिए। उनी प्राकृतिक कानून र प्राकृतिक अधिकारको सिद्धान्तको कट्टर विरोधी थिए।

जेरेमी बेन्थम


प्रसिद्ध कृतिहरू

बाह्य लिंकहरू सम्पादन गर्नुहोस्