जीपी कोइराला श्रम प्रतिष्ठान

जीपी कोइराला श्रम प्रतिष्ठान नेपालको श्रमिकहरूको पेशागत हक अधिकार सम्बन्धि विभिन्न कार्य गर्ने उद्देश्यका साथ खुलेको एक श्रम संस्था हो। यो प्रतिष्ठानको कार्यालय बबरमहलमा अवस्थित रहेको छ।[१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. http://www.presschautari.com/videos_details.php?videoid=331[dead link]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्